सिद्धार्थ राजमार्गमा जीप पुरिदा एकको मृत्यु दुई घाइते

पाल्पा, १८ साउन । तानसेन बाट बुटवल तर्फ गईरहेको जीपमा ढुङ्गा खसेर च्यापिएको छ। सडक माथिबाट पहिरो संगै ढुङ्गा खसेको हो । लु २ च ८३८७ नम्बरको को पिकअप जिपलाई ढुङ्गाले च्यापेको हो। पहिरोमा परी जिपका चालक स्याङ्जा चापाकोट ०५ बस्ने बर्ष २६ का डिलु थापा र सह – चालक जिल्ला स्याङ्जा वालिङ  ११ बस्ने बर्ष २३ को आशिष खाँड घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो। आशिष खाँणको उपचारको क्रमामा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अरु दुइजनाको अवस्था भने सामान्य रहेको छ ।

bhabindra gautam

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago