बारामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१९ जेठ, वीरगञ्ज बारामा मोटरसाइकल  दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

बारा पचरौता नगरपालिका बस्ने २६ वर्षीय  प्रदीप साह कलवारको मृत्यु भएको हो   कलैया अस्पतालमा उपचारको क्रममा मंगलबारसाँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार साँझ बजे सिम्रौनगढ नगरपालिका बसवरियास्थित सिम्रौनगढकचोर्वा जाने नहरमा दुईवटा मोटरसाइकल ठोक्किएका थिए

कचोर्वा तर्फ जाँदै गरेको बीआर०५एएल ७०८३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको बीआर०५वाई ५५७८ नम्बरकोमोटरसाइकल आपसमा ठोक्किएको हो

७०८३ नम्बरको मोटरसाइकलका चालक प्रदीपको टाउको तथा चिउडोमा चोट लागेको थियो बेहास भई गम्भीर अवस्थामा उनलाईउपचारका लागि कलैया अस्पतालमा पठाइएको थियो

५५७८ नम्बरको मोटरसाईकलका चालक भारतको मोतिहारी जिल्ला झरौखर थाना बिजवनी ग्राम पञ्चायत वडा नं. अठमुहान बस्ने २३वर्षीय रामपुकार महतो नुनियाको टाउको, हातमा चोट लागेको उनको सिम्रौनगढकै कंकाली पोलिक्लिनिकमा उपचार भइरहेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago