उपत्यकामा एकैदिन ३५ सय बढीमा कोरोना, काठमाडौंमा मात्रै २७ सय ४४ संक्रमित

काठमाडौं काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको दर उच्च भएको

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकैदिन ३५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको पछिल्लो २४ घण्टामा काठमाडौंउपत्यकामा हजार सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको जसमध्ये काठमाडौंमा २७ सय ४४, भक्तपुरमा सय ललिपुरमा ५५० जनामा कोरोना पुष्टि भएको हो

नेपालमा पछिल्लो २४ घण्टामा हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एकैदिन हजार सय ११ जनामा कोरोना पुष्टि भएको हो

देशभरका विभिन्न प्रयोगशालामा १६ हजार सय ४७ जनामा गरिएको पीसीआर परीक्षणमा हजार सय ३७ सय २३ जनाकोएन्टिजेन परीक्षणमा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणको कारण २७जनाको मृत्यु भएको

पछिल्लो २४ घण्टामा नेपालमा थप हजार सय १२ जना कोरोना संक्रमण मुक्त भइ घर फर्किएका छन् हालसम्म नेपालमा ८४दशमलव ५१ प्रतिशत कोरोना मुक्त भइ घर फर्किएका छन् त्यस्तै हाल ४८ हजार सय ११ सक्रिय संक्रमित रहेका छन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago