कम्युनिष्टको शक्ति जनतामा हुन्छ : मुख्यमन्त्री गुरुङ

नवलपुर,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्टको शक्ति जनतामा हुने बताउनुभएको

नवलपरासी (बर्दघाटसुस्तापूर्व)को गैँडाकोटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारलाई नेकपा प्रचण्डनेपाल समूहले गिराउन खोजेपछि जनतामाझ जान प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएकोस्पष्ट पार्नुभयो

जनताले हामीलाई पाँच वर्षसम्म स्थिर सरकार बनाउनका लागि म्यान्डेट दिएका थिए”, उहाँले भन्नुभयो, “विभिन्न षड्यन्त्र गरेर सरकारढाल्न खोजिएपछि जनताको बीचमा जानुको विकल्प थिएन त्यसैले प्रधानमन्त्रीले संसद् विघटन गर्नुभएको हो मुख्यमन्त्री गुरुङकोकम्युनिष्टको शक्ति जनतामा हुने भन्दै अब जनतामाझ गएर पुनः सरकारको नेतृत्व गरिने बताउनुभयो गोहीको शक्ति पानीमा, चिलकोशक्ति आकाशमा अनि बाघको शक्ति जङ्गलमा भएजस्तै हामी कम्युनिष्टको शक्ति पनि जनतामा रहेको हुन्छ”, उहाँले भन्नुभयो, “हामीले जनताको लागि धेरै काम गरेका छौँ बाटोघाटो निर्माण, पानी बत्तीको सुविधा, स्वास्थ्य, शिक्षाको व्यवस्था गरेकाले जनतालेफेरि हामीलाई अनुमोदन गर्नुहुनेछ

नेकपाको गण्डकी प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले आफूहरुले पार्टीलाई धेरै पटक दुर्घटना हुनबाट जोगाएको बताउँदैप्रदेश सङ्घको निर्वाचन सकिएलगत्तै प्रचण्डलगायतका नेताले निहुँ खोजिरहेको भए पनि केही समय आफूहरुले पार्टीलाई फुटबाटजोगाएको दाबी गर्नुभयो

हरेक निर्वाचित जनप्रतिनिधिसँग आफ्नै सपना दृष्टिकोण हुन्छ”, उहाँले भन्नुभयो, “नगरप्रमुखसँग आफ्नो नगरलाई बनाउने भिजनचाहिन्छ, मुख्यमन्त्रीसँग प्रदेशलाई बनाउने भिजन हुनुपर्छ अनि प्रधानमन्त्रीसँग देशलाई बनाउने असल दृष्टिकोण चाहिन्छ त्योदृष्टिकोण हामी हाम्रो प्रधानमन्त्रीसँग मुख्यमन्त्री गुरुङले प्रधानमन्त्रीकै दृष्टिकोणका कारण नेपाल समृद्धिको यात्रामा अगाडिबढेको उल्लेख गर्दै पार्टीमा समस्या उत्पन्न भएको अवस्थामा पनि अहिले नेकपा प्रवेशमा जनताको उत्साह देखिएको बताउनुभयो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वसांसद तिलक महतले पार्टीभित्र सङ्कट उत्पन्न भए पनि समाधानको निम्तिनयाँ तरिकाबाट अगाडि बढिने बताउनुभयो प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताले हिजोकोविरासत झुक्न दिन नहुने भन्दै आगामी निवार्चनमा समेत आफूहरु एक नम्बरको पार्टी बनेर निस्किनुपर्ने बताउनुभयो हामीसँग विचार दृष्टिकोण , त्यसैले हामी एक नम्बरको पार्टी बन्नेछौँ”, उहाँले भन्नुभयो

राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमार रावल पार्वती, गण्डकी प्रदेशसभा सदस्य एवं नेकपाजिल्ला अध्यक्ष रोशनबहादुर गाह, भूमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कृष्ण घिमिरेलगायतले जनता केन्द्रितराजनीति हुनुपर्नेमा जोड दिनुभयो

भेलाले गैँडाकोट का वडाध्यक्ष नवराज कँडेलको संयोजकत्वमा नेकपा नगर कमिटीलाई पुनर्गठनसमेत गरेको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago