काठमाडौं : नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ। यस सम्बन्धी सहमतिपत्रमा नबिल बैंक र युनाइटेडफाइनान्सबीच शुक्रबार हस्ताक्षर भएको हो। यी दुवै संस्थामा चौधरी समूहको लगानी रहेको छ। नबिल र युनाइटेड फाइनान्सबीच१ः०३५% सेयर अनुपातमा एक्वायर सहमति भएको बताइएको छ ।
अर्थात् प्रारम्भिक सम्झौता अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंकको नाममा ३५ कित्तासेयर पाउनेछन् । नबिल र युनाइटेड दुवै विदेशी साझेदारीमा सञ्चालित वित्तीय संस्था हुन् । युनाइटेडमा भारतको मुत्थूट फाइनान्सकोपनि लगानी छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…