जापान । बाँके, बर्दिया मैत्री समाज जापानको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
कोरोना भाइरसका कारण प्रत्यक्ष हुन नसकेपछि गत शनिबार भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनबाट अर्जुन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । २०२१-२०२३ को कार्यसमितिमा अध्यक्षमा थापासहित सबैजना सर्वसम्मत प्रस्तावमा गठन भएको
नवनियुक्त प्रवक्ता बलराम उपाध्यायले जानकारी दिए ।
अध्यक्षमा अर्जुन थापा, वरिष्ठ उपाध्यक्ष बिनोद वली, महिला उपाध्यक्ष ललिता बुढा मगर, उपाध्यक्ष मिन के.सी., उपाध्यक्ष सन्तोष पाण्डे र महासचिवमा भने ओम पौडेल चयन भएका छन् । दुई सचिवमा उत्तम खनाल, तेजु बि.सी, कोषाध्यक्ष सरोज बोहरा,
सहकोषाध्यक्ष सुशील थापा क्षेत्री चयन भए भने प्रवक्ताको जिम्मेवारी बलराम उपाध्यायले पाएका छन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…