भारतले दिएको कोरेनाको खोप काठमाडौं आइपुग्यो

२०७७, ९ माघ शुक्रबार ०१:०१

काठमाडौं : भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज बिहीबार काठमाडौं ल्याइएको एयरइन्डियाको विमानबाट कोरोना खोप भित्रिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको भारतले बुधबार मात्रैनेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो

अक्सफोर्डएस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाईदिएको हो सो खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन् तीखोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमाखोप पठाइनेछ

Comments

ताजा खबर