सिद्धार्थ राजमार्गको बर्तुङ्ग खण्ड यसरी बिस्तार गरिदै छ

२०७७, २२ पुष बुधबार ०३:४५

पाल्पा । सडक साघुरो भएका कारण दुर्घटनाको जोखिम बढेको सिद्धार्थ राजमार्गको पाल्पा अन्तर्गत बर्तुङ्ग खण्ड फराकिलो गर्ने कामको सुरुवात भएको छ । सडकको नाली देखि दायाँबायाँ दुबैतर्फ ६/६ मिटर बाटो चौडा गर्ने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । फोटो फिचर :

Comments

ताजा खबर