{"subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585665291329","source":"other","origin":"gallery","sources":["323085214203211"],"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585665291362"}
भविन्द्र गौतम, १८ चैत्र, पाल्पा , तानसेन नगरपालिकाले नगरपालिका अन्तर्गतका स्वास्थ सस्थाहरुमा स्वास्थ्यसुरक्षा सामग्री पठाउने भएको छ ।
नगरपालिकाको आन्तरिक स्रोत बाट ब्यवस्थापन गरेर पिपिइ (PPE) लगायत स्वास्थ्यसुरक्षा सामग्री स्वास्थ्य सस्थाहरुमा पठाउने भएको हो । नगरवासीको स्वास्थ्यप्रति जिम्मेवार हुँदै कोरोना संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीले कामका बेला उपयोग गर्ने आबस्यक पिपिइ (PPE) लगायत स्वास्थ्यसुरक्षा सामग्री जोहो गरेर सम्भाबित सन्क्रमणित बिरामिको स्वास्थ्य परीक्षणका लागी सम्बन्धित क्षेत्रमा पठाइने नगरप्रमुख अशोककुमार शाहीले बताउनु भयो ।
पिपिइ लगाएतका सामाग्री चैत्र १९ देखि सम्बन्धित वडामा टोली पठाउने प्रमुख शाहिले बताउनुभयो । यस अघि कोरोना भाइरसकोजोखिम न्यूनीकरण गर्नका लागि धेरै आवत जावत हुने नगरका विभिन्न स्थानमा डिसइन्फेक्सन स्प्रे छर्ने काम नगरपालिकाले गरिसकेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…