{"subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585462614929","source":"other","origin":"gallery","sources":["323085214203211"],"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585646432271"}
१८ चैत्र, भबिन्द्र गौतम , नयाँ आउने २०७७ सालमा दिइने सरकारी बिदाका दिनहरु गृहमन्त्रालयले सार्वजनिक गरेको छ । गृह मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०७७ सालको बैशाखदेखि चैत मसान्त सम्म हुने सार्वजनिक बिदाहरुको सूची प्रकासन गरेको हो ।
बर्ष भरिमा ५२ वटा शनिबार, नयाँ वर्ष को पहिलोदिन, मजदुर दिवस, बुद्ध जयन्ती, संविधान दिवस, दशैं, तिहार , त्यस्तै, महिला दिवस , शिवरात्री, फागुपूर्णिमा, गौरा पर्व, ईद, छठपर्ब, क्रिसमसडे, उधौलीपर्व लगाएत कुल बिदा ६४ दिन बिदा हुनेछ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ भने मंसिर १ गते तिहार परेको छ । सरकारले राजपत्र मार्फत सार्बजनिक गरेको बिदाको सुची ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…