पाकिस्तानमा अराजक भीडद्वारा हिन्दु सन्त “परम हंसजी महाराज” को महत्वपूर्ण समाधीस्थल ध्वस्त

एजेन्सी पाकिस्तानमा एक हिन्दु सन्तको समाधीस्थललाई धार्मिक अतिवादीहरूको एक अराजक भीडले ध्वस्त गरेको पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा पर्ने हिन्दु सन्त श्री परम हंसजी महाराजको बिशेष महत्वकोसमाधिस्थललाई ध्वस्त गरिएको हो। काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले समाधिस्थलसंगै थप संरचना बनाउन लागेको भन्दैस्थानीय अतिवादीहरूले सो समाधिस्थल नै ध्व्स्त पारेको जिल्ला प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बताए। त्यहाँ हिन्दुहरुकोजनसंख्या अत्यन्तै कम रहेको बुझिएको छ। प्रहरीका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर समाधीस्थल भत्काउनस्थानीयलाई उचालेका थिए

श्री परम हंसजी महाराजको सो समाधिस्थललाई लिएर त्यस क्षेत्रमा पटकपटक विवाद सृजना हुँदै आएको छ। एक स्थानीय हिन्दुनेताका अनुसार कट्टरपन्थीहरूले धेरै अघि देखि नै यस समाधिस्थललाई भत्काउने खोजिरहेका थिए

सन् १९९७ मै सो समाधिस्थलमा केही हिस्सा स्थानीय अतिवादीहरूले भत्काएका थिए तर पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछिखैबर पख्तुनख्वाको राज्य सरकारले त्यसको पुनर्निर्माण गर्नु परेको थियो।

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago