नर्वेको राजधानी ओस्लो नजिकैको गाउँका घर पहिरोले पुर्‍यो

नर्वेको राजधानी ओस्लो नजिकैको एक गाउँमा पहिरो गइ घर पुरिँदा ११ जना बेपत्ता भएका छन्।

पहिरोले गाउँका घर पुरिँदा १० जना घाइते भएका छन् एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रियसञ्चारमाध्यमले जनाएका छन्

उद्धारकर्मीहरुले बेपत्ताहरुको खोजी जारी राखेका छन् राजधानी ओस्लोबाट २५ किलोमिटर उत्तरपश्चिममा रहेको जेर्ड्रूम गाउँमा पहिरोगएको हो बेपत्ता हुनेमा बालबालिका पनि छन्

पहिरो गएको गाउँबाट झण्डै ९०० जनालाई सुरक्षित स्थानमा सारिएको केही मानिसहरु अझै पनि पहिरोको हिलोमा फँसेको हुनसक्ने प्रहरीले बताएको

स्थानीय समय अनुसार बुधबार बिहानदेखि पहिरो जान थालेको थियो स्थानीयले आफ्ना घरहरु पहिरोसँगै बग्न थालेको भनेरआपतकालीन सेवालाई जानकारी गराएका थिए

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago