सराय नाचबिना दशैँ बिदाइ

पाल्पा, यसपालिको दशैँ पूर्णिमा सराय नाच बिना बिदाइ भएको  आश्विन पूर्णिमाका दिन आज यहाँका देवी देवताका मन्दिरमा सराय नाचनिकालेर दशैँलाई एक वर्षका लागि बिदाइ गर्ने प्रचलन थियो यसपाला पाल्पाका अधिकाश देवी देवताको मन्दिरमा त्यस्तो नाचदेखिएन दशैँको टीका, जमरा बिर्सजन गर्ने पर्वका रुपमा पूर्णिमालाई लिने चलन यस वर्षको दशैँ उत्साहबिना नै बिदा भएकोपाल्पा रैनादेवी छहरा गाउँपालिका, मुझुङस्थित कालिका मन्दिरका पूजारी जङगबहादुर आलेले बताउनुभयो

पहिला मन्दिरबाट बाजासहित रमाइलो गरी सराय निकाली, काटौजेपानीमा तरबार नचाउने दशैँलाई प्रयास  गर्ने चलन कोरोनाकाकारण सङ्कटमा परेको पाल्पा आसपासका क्षेत्रमा शनिबार देवालयमा पूजा गरेर मात्र दशैँ बिदा गर्न बाध्य भएका छौँ दमाईबाजा बजाउने मानिस यसपालि मन्दिरमा आएनन् बाजा बजेको छैन”, मन्दिरका पुजारी आले भन्नुभयो पूजारीले मन्दिरको ढोकाखोलेर पूजा बाहेक अन्य पूजा हुन सकेको छैन

जिल्लाको रिब्दीकोट गाउँपालिका, ख्याहको छत्रकोटमा २०/२२ जना स्थानीयबासिन्दाले मात्र सराय निकाल्ने तयारी भएको स्थानीयबासिन्दा गीता कौशलले बताउनुभयो पहिला सयौंको सङ्ख्यामा सराय नाच हुँदै आएकोमा अहिले परम्परा धान काम मात्र भएकोकौशलको दाबी पाल्पाको अधिकांश स्थानमा हुने पूर्णिमा साँस्कृतिक मेला महोत्सव प्रभावित भएका छन् जिल्लाको तानसेनकोलिपन्देवि,  बौँघागुम्बा, रिब्दीकोट गाउँपालिका बतासे, ख्याहा, तिनाउँ गाउँपालिका क्षेत्रभित्र सराय निकाल्ने परम्परा रहे पनि यो वर्षसराय कहीँकतै पनि देखिएन

दशैँको अवसरमा हुने धार्मिक तथा सांस्कृतिक मेला महोत्सव हुन नसक्दा आर्थिक कारोबार शून्य जस्तो भएको दशैँ पूर्णिमा स्थानीयउत्पादन कपडा, महिलाका सिगारिक, खेलौनाको ठूलो मात्रामा कारोबार हुँदै आएको तर यसवर्ष त्यस्तो कारोबार हुन नसकेकोव्यवसायीको भनाइ स्थानीय आदर्श यूवा क्लबका अध्यक्ष पोषण रानाका अनुसार दशैँको अवसरमा हुने सांस्कृतिक कार्यक्रम कतैपनि हुन नसकेको हो कोरोनाका कारण भीड हुने गरी मठमन्दिरमा भेला हुन रोक लगाएपछि चाडपर्व सुनसान बनेका हुन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago