सन्ताेष गहतराज ,पाल्पा । जिल्लाकाे माथागढि गाउँपालिकाले वडा नं. १ चिदीपानीमा संस्थागत रुपमा सुत्केरी हुने महिलालाई प्रोत्साहन रकम वितरण गरेको छ ।
चिदीपानी स्वास्थ्य चौकीमा आ.व २०७८/०७८ को साउन देखि कार्तिक १४ गते सम्मकावडा भित्रका सस्थागत सुत्केरी भएका सुत्केरी आमाहरुलाइ सस्थागत सुत्केरी प्रोत्साहन रकम स्वरुप दुई हजार पाँच सयका दरले वितरण गरिएको हो । स्वास्थ्य चौकीमा गर्भवती हुदा नियमानुसार जाच गरे बापत प्रत्येक जाचमा एक क्यारेट अन्डा तथा प्रथम पटक जाच गर्ने गर्भवतीलाई हरियो झन्डा समेत माथागढी गाउँपालिकाकि उपाध्यक्ष निर्मला भट्टराई र वडा अध्यक्ष शिव प्रसाद शर्मा घिमिरेले संयुक्त रुपमा प्रदान गर्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…