पुन:प्रवेश अनुमती लिएर विदामा नेपाल गएकाहरु अगस्ट ५ तारिख पछि जापान आउन पाउने

टोकियो । कोरोना भाइरसको कारण लगाइएको यात्रा प्रतिवन्ध र उडानको अभावका कारण जापानबाट अन्य मुलुकमा गई फिर्ता आउन नपाएका विदेशीहरुले पुनः प्रवेश पाउने भएका छन् ।

जापानको परराष्ट्र मन्त्रालयले बुधबार एक सूचना जारी गरि निश्चित मापदण्ड पूरा गरे,विदेशी नागरिकहरूलाई आउँदो अगष्ट ५ तारिकदेखि पुनःप्रवेश गर्न जानकारी गराएको हो ।

जापानले नेपाललाई प्रतिबन्धको सुचीमा राख्नु अगावै पनि कोरोना संक्रमण बढेको भन्दै, नेपाल स्थित जापानी दुतावासले अनुमती नदिएपछि तत्काल जापान फर्किन चाहने सयौँ नेपालीहरु आउन पाएका थिएनन् ।

स्मरण रहोस् जापान सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि विश्वका १४६ देश तथा क्षेत्रहरुलाई यात्रा प्रतिबन्धमा लगाएको छ र यस सुचीमा नेपाल पनि परेको छ ।

 

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago