पाल्पामा तिन जनाको कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा पहिलो पटक तिन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणबाट भारतबाट यसै हप्ता पाल्पा भित्रिएका तिन जनामा कोरोना संक्रमण देखिएको हो ।

आएका रैनादेवी छहरा गाउँपालिका सत्यवतीका ३८ बर्षिय र बल्ढेङगढीका ४० बर्षिय पुरुष र माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरका १९ बर्षिय पुरुषमा संक्रमण पुष्टी भएको हो । उनीहरुको तानसेनको होल्डिङ्ग क्वारेन्टाइन स्वाव संकलन गरेर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । २ सय ७१ स्वाब पठाइएकोमा ३ जना पोजेटिभ देखिएको र ११ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । संक्रमण देखिएकाहरुको थप उपचारका लागी सदरमुकाम तानसेनमा रहेको आईसोलेसनमा ल्याउने तयारी भईरहेको छ । उनिहरुको सम्र्पकमा रहेकाहरुको समेत कन्ट्रयाक ट्रेसिङ्ग गरी खोजी शुरु गरिएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago