{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1590921015740","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1590921015719","source":"other","origin":"gallery"}
सन्ताेष गहतराज ,पाल्पा।नेपाली विद्यार्थी संघ जिल्ला कार्य समिति पाल्पाले निजि विद्यालयहरूमा तत्काल भर्ना राेक लगाउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र आईतबार बुझाएको छ ।नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिका कायर्वाहक सभापति सुरेश बाेहाेराकाे नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाएको हाे ।
का वा सभापति सुरेश बाेहाेराद्वारा हस्ताक्षर उक्त ध्यानाकर्षण पत्रमा नेपाल विद्यार्थी संघ पुरानो विद्यार्थी संगठन हाे । यसले शैक्षिक क्षेत्रमा खेलेकाे भुमिका सर्ववित्तिकै छ । अहिले विश्व काेराेना भाइरस सँग जुधिरहेकाे बेला प्याब्सन लगाएत निजि विद्यालयले गरेकाे भर्ना प्रती नेपाल विद्यार्थी संघकाे गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकार प्रमुख जिल्ला अधिकारी मार्फत हामी अबगत गराउनु चाहान्छाै कि यस परिस्थितिमा कुनै किसिमको भिडभाड नगर्न आग्रह गरिरहेकाे बेला समाजमा काेराेनाकाे कहर ल्याउन प्याब्सन र निजि क्षेत्रले गरेकाे निर्णय अत्यन्त अमानवीय र समाज कल्याणका लागि घातक छ । लाखौं विद्यार्थीहरूकाे स्वास्थ क्षेत्रमा खेलवाड गर्न आर्थिक प्रलाेभनमा परेका निजि शैक्षिक क्षेत्रका व्यापारीहरूलाई नेपाल विद्यार्थी संघले हरेक पटक खबरदारी गर्दछ । काेराेना भाइरसलाई मध्ये नजर गर्दै लकडाउन ,समतामूलक शिक्षा , हुने खाने विद्यार्थी र अधिकार तत्काल स्थगित गर्न सम्बन्धि निकायलाइ जाेडदार माग गर्दछौं ।
अन्यर्था नेपाल विद्यार्थी संघले आन्दोलका थप कार्यक्रम अगाडि बढाउने बताएकाे छ । ध्यानाकर्षण पत्र बुझाउदै नेपाल कार्वाहक सभापति सुरेश बाेहाेरा,ने वि संघका केन्द्रिय सदस्य हरिबाेल भट्टराई,नेपाल विद्यार्थी संघका नेता सुवास गैरेले आफ्नो माग बारे ध्यानाकर्षण गराउदै माग पूरा नभए थप अान्दोलनका कार्यक्रम अगाडि बढाउने जानकारी गराएकाे नेपाल विद्यार्थी संघका सचिव दिपक पाण्डेले बताउनु भयाे । ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी यादव सुवेदी निजि विद्यालयकाे भर्ना प्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै याे ध्यानाकर्षण पत्र प्रधान मन्त्री समक्ष पठाउने बताउनु भयाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…