१८ बैशाख, रुपन्देही । काेराना विरुद्ध देश र बिश्व जुधिरहेको छ । कोरोनाको कारण लकडाउनले देश र सबै खालको पेशा व्यवसाय प्रभावित भएको छ ।संकटको यो घडिमा विभिन्न संघ सस्थाले आफ्नो स्थानबाट मानविय धर्म निभाईरहेका छन । यसै बिच नेपाली ईन्जिनियरहरुको छाता सस्था नेपाल ईन्जिनियर्स एसोसिएसन (नेईए) प्रदेश न ५ ले प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
ईन्जिनियरहरुको संस्थाद्वारा अटाेमेटिक सानेटाईजिङ्ग टनेल र नगदरकम हस्तान्तरण प्रतिनिधि मण्डलमा कार्यकारिणी समितिका सचिव ई. विश्वरन्जन मिश्र, काेषाध्यक्ष ई.अमित खनाल, सदस्यहरु ई. महेश्वर लम्साल र ई. अरुण खनालकाे उपस्थिति रहेकाे थियाे । यसअघि ५ नम्बर प्रदेशका प्रादेशिक अस्पताल हरुलाई इन्जिनियरहरुको संस्थाले अटाेमेटिक सानेटाईजिङ्ग टनेल, तथा कोरोना रोकथाम र उपचारमा सहयोगी सामग्री निर्माता महावीर पुनको राष्ट्रिय आविस्कार केद्रलाई नगद रकम हस्तान्तरण गरेको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…