कोरोनाको कारण लोकप्रिय जापानी हाँस्यकलाकार सिमुरा केनको निधन ।

जापान , मार्च ३० , लोकप्रिय जापानी  हास्य कलाकार सिमुरा केनको कोरोनाको कारण निधन भएको छ । उनि  कोरोना भाईरसबाट संक्रमित भई उपचारत थिए ।

जापानमा कोरोना भाईरसबाट संक्रमित पहिलो कलाकार बनेका सिमुरा कोरोना भाईरस संक्रमणको लक्षण देखिएपछी एक साता अघि टोकियो स्थित अस्पताल भर्ना भएका थिए । जापानि टेलिभिजनले जनाए अनुसार गए राती उनको निधन भएको हो ।

टोकियोमा शनिबार एकैदिन ६० आईतवार ६८ जना नयाँ कोरोना भाईरसको संक्रमित भएको पुष्टी गरेकोछ । आईतबार राती १० बजेसम्मको तथ्यांक्क अनुसार, जापानभर १६० जना नयाँ संक्रमितहरु थपिएका छन् ।

जापानी संचार माध्यमहरुले उल्लेख गरे अनुसार, हालसम्म जापान भित्रै संक्रमण देखिएका १८८४  जना र डाईयमन्ड क्रुजका यात्री ७१२ जना गरि जापानमा  हालसम्म,२५ सय ९६ जना कोरोनाका संक्रमितहरु देखिएका छन् ।यस्तै आईतबार थप एक जनाको निधन पनि भएको छ। यो संगै जापानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ जना पुगेको छ । 

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago