हेक्लाङमा वास योजना तर्जुमा बैठक सम्पन्न ।

पाल्पा । पूर्वखोला गाउँपालिकाको आयोजना र खानेपानी सरसफाइ तथा स्वच्छता वास योजना मोबाईल एप्लिकेसन मार्फत संकलन गरिएका तथ्यांक प्रस्तुति तथा खानेपानी योजना कार्यक्रम को समन्वयमा खानेपानी सम्बन्धि छलफल कार्यक्रम पूर्वखोला -६ हेक्लाङ्गमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रशिक्षण गर्दै लुम्बिनी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय वास विशेषज्ञ दिपक भट्टराइले ले पूर्वखोला गाँउपालिकाको गाउँपालिका भित्रका ६ वटा वडाका सम्पूर्ण घरधुरी साथै खानेपानी योजनाहरुको सर्वेक्षण गणक साथीहरूले गर्नु भएको भट्टराइले बताउनु भयो ।उहाले हाल सम्म रिङ्नेरह , देविनगर र हेक्लाङ मा यसको समिक्षा तथा बैठक सम्पन्न गरेको बताउनु भयो ।

हेक्लाङ्गमा ४२९ घर धुरी को खानेपानी शौचालय सम्बन्धी तथ्यांक प्रस्तुति गर्दै समग्रमा हेक्लाङ्ग वडा सफा र स्वस्थता रहेको वताउनु भयो अझै केही घर परिवारमा सरसफाइको सुचक पूरा नभएकाले यसलाइ पूरा गर्न पर्ने वताउनु भयो । कार्यक्रमका अध्यक्ष हेक्लाङ्ग वडा अध्यक्ष मन बहादुर सारुको अध्यक्षतामा खानेपानीको पहुँचको लागि निकै प्रयास गरिएको र १ घर १ धारा वडा भरि सबैको पहुँचमा पानी पुग्न गरि कार्यविधि बनाएर समस्यालाई समाधान गर्न पालिका देखि प्रदेश सम्म योजनालाई प्राथमिकतामा पारी पठाउने प्रतिबद्धता गर्नु भएको छ ।

साथै कार्यक्रम सम्पूर्ण वडाका वडा सदस्य वास कार्यक्रम पूर्वखोला प्रमुख शिव प्रसाद न्यौपाने ,पूर्वखोला गाँउपालिका सुचना शाखा प्रमुख सुचना ज्ञवाली वडाका कर्मचारीहरु , पत्रकार , अन्य व्यक्तिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन शिव प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

Sanjay poudyal

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago