इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मोत्सव मनाइँदै : सार्वजनिक विदा दिन माग

नेपालसहित विश्वभर इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औं जन्मोत्सव आज मनाइँदै

मोहम्मद डेपनि भनिने आजको दिनमा मुस्लिम समुदायले ¥याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरणगर्ने, सामूहिक भोज खाने एकअर्कामा शुभकामना साटासाट गर्ने चलन तर, यस वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिमकाकारण कपिलवस्तुका मुस्लिम समुदायका व्यक्तिले सामूहिक भेला भएर गरिने कार्यक्रमहरु रद्द गरी आफ्नै घरमा मोहम्मद डेमनाइरहेको मुस्लिम आगुवा जमशेर अलि मियाले बताउनुभयो

कपिलवस्तुको चन्द्रौटा, तौलिहवा, कृष्णनगर, महाराजगञ्ज, बहादुरगञ्जमा मुस्लिम समुदायले घर तथा मस्दिमहरुमा नमाज पढेरमोहम्मद डे मनाइ रहेको मौलाना मशहुद खाँ नेपालीले बताउनुभयो   मोहम्मदको जन्मजयन्तीका अवसरमा सरकारले सार्वजनिक विदादिनुपर्ने माग उहाँको

मोहम्मदको जन्म इस्वी सम्वत् ५७१ अप्रिल २० अर्थात् इस्लामी पात्रो हिजरी सम्वतको १२ रब्बी औव्वलमा साउदी अरबकोमक्कामा भएको थियो बुवा अब्दुल्लाह आमा आमिनाको कोखबाट उहाँको जन्म भएको थियो उहाँ जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ उहाँको निधन ६३ वर्षको उमेरमासाउदी अरबको मदिनामा भएको थियो त्यसैले पनि साउदी अरबको मक्का मदिनालाई पवित्र तीर्थस्थल मानिन्छ

मुस्लिम अगुवाहरुले हज कमिटीलाई व्यवस्थित बनाउनुपर्ने, मदरसालाई अन्य सरकारी विद्यालय सरह मान्यता दिनुपर्ने मोहम्मदडेको अवसरमा सरकारले सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका छन् सरकारले विगतमा मुसलमान संयुक्त सङ्घर्ष समितिसँगसार्वजनिक विदा दिने सम्झौता गरे पनि कार्यान्वयन हुन नसकेकोमा उनीहरुले दुःख व्यक्त गरेको

नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार कूल जनसङ्ख्याको दशमलव प्रतिशत मुस्लिम रहेका छन् नेपालमा बसोवासकाआधारमा ७७ जिल्लामा नै मुस्लिम समुदाय रहेको बताइएको

sp sp

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago