मगर समुदायको पुख्र्यौली थलो ‘कोटगाउँ’ ओझेलमा

गलेश्वर, मगर समुदायको पुख्र्यौली थलो कोटगाउँ ऐतिहासिक प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको म्याग्दीको रघुगङ्गा गाउँपालिका मा पर्ने कोटगाउँ  शेरपुंजा पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो यही गाउँबाट यी दुई थर मगर समुदाय देशैभरि फैलिएका स्थानीय वृद्धवृद्धाहरुको भनाइ

फोटो फाईल

कोटगाउँको इतिहास चार सय वर्ष पुरानो चार सय वर्ष पहिले सेवा सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा पाइजाको वंशवृक्षझ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले बताउनुभयो उहाँका अनुसार सेवा सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एकभाइ कोट गाउँ एक भाइ पाखापानीमा बस्न थाले सेवा जेठा सुन्दर कान्छा थिए शेरपुंजा थरका ती दुई भाइमध्ये सुन्दर नाम गरेकोभाइले थर परिवर्तन गरी पाइजा बने उनी कोटगाउँबाट बसाइँ सरी पाखापानीमा गए

त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन विवाह गर्न निकै कठिन पर्दथ्यो उनीहरुका कुटुम्बी कोही नहुँदाविवाह गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाई पाखापानीमा पठाइएको कोटगाउँका ७२ वर्षीयगौबहादुर शेरपुंजाले जानकारी दिनुभयो

सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले सुन्दर सेवाका सन्ततिहरुको एकापसमा विवाह सोलीडोली चल्न थाल्यो त्यसपछिशेरपुंजा पाइजाका बीचमा विवाह हुने चलन शुरु भयो दुवै थरको सन्तान झ्याङ्गिदै गए वंश विस्तार गर्नकै लागि शेरपुंजाहरुले एकभाइको थर परिवर्तन गरेर  विवाह गर्ने चलन शुरु गरेका अहिले पाइजा शेरपुंजाका बीचमा विवाह गर्ने परम्परा बसेको गौबहादुरलेबताउनुभयो

यसरी शुरु भएको शेरपुंजा पाइजाहरुको वंशवृक्ष झ्याङ्गिदै नेपालका विभिन्न ठाउँहरुमा पुगेको अहिले कोटगाउँमा ९६ घरधुरीकोमात्र बसोबास रहेको तीमध्ये शेरपुंजाका ५० घरपरिवार, पाइजाका १७, थजालीका सात, गर्बुजाका १४ दलितका आठ घरपरिवारमात्र कोटगाउँमा बस्दै आएका छन्

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago