विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

काठमाडौँ, विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङडिजाइन स्वीकृत भएको विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीनस्मारक संंरक्षण ऐनले व्यवस्था गरेको विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतकाकारण भत्किएको पाँच वर्षसम्म पनि विश्वरूप मन्दिर पुनःनिर्माण शुरु हुन सकेको थिएन

फोटो फाईल

  पशुपति क्षेत्र विकास कोषले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट विश्वरूप मन्दिर पुनःनिर्माण शुरु गर्न रु १० करोड बजेटविनियोजन गरेको मन्दिरसहित वरिपरिको सत्तल पुनःनिर्माणका लागि रु ७० करोड बजेट लाग्ने अनुमान गरिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो बहुवर्षीय योजनाअन्तर्गत आव २०७८÷२०७९ सम्ममा मन्दिर क्षेत्रकोपुनःनिर्माण सक्ने लक्ष्य कोषले लिएको

  पुनःनिर्माणका लागि ठेक्काको प्रक्रिया शुरु भइसकेको कोषका निर्देशक भरत मरासिनीले बताउनुभयो यो महिनामै ठेक्का गर्नलागिएको उहाँले जानकारी दिनुभयो विभागबाट स्वीकृति प्राप्त भए पनि लागत पूर्वानुमानको पुनःसमीक्षा भने जारी रहेको कोषलेजनाएको

  हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले आफ्नो शासनकालमा पशुपति क्षेत्रकोमृगस्थलीमा स्थापना गरेको इतिहास प्रतिमाशास्त्रका पुस्तकहरुमा विश्वरूपको वर्णन गर्दा ब्रह्मा, विष्णु महेश्वरलगायत सबै देवतासमाहित भएको उल्लेख गरिएको धेरै बाहु, शिर, पाउ भएको विश्वरूप व्यापक जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख पुराणहरुमा शिव, विष्णु ब्रह्मालगायत अरु देवीदेवताको पनि विशिष्ट व्यापक स्वरूपलाई विश्वरूप भनी उल्लेख गरिएको

  विष्णुको विश्वरूप स्वरूप लिच्छविकालदेखि नै नेपालमा प्रसिद्ध रहेको थियो चाँगुनारायणमा विष्णुको विश्वरूप मूर्ति गीतामा वर्णन गरिएअनुसार महाभारत युद्धमा कृष्णले अर्जुनलाई देखाएको स्वरूपकै आकार चाँगुमा रहेको कोषले प्रकाशन गरेकोपाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ नामक ग्रन्थमा उल्लेख चाँगु मृगस्थली क्षेत्रमा रहेको विश्वरूप मन्दिरका बीचमेल नरहेको ग्रन्थमा उल्लेख गरिएको यहाँको मन्दिरमा विश्वरूप विश्वरूपा एवं कामेश्वर कामेश्वरी आलिङ्गन गरिरहेकोमुद्राको मूर्ति

  मूर्तिमा शिव शक्ति दुवैका धेरै हात एवं टाउको देखाइएका छन् हातमा विभिन्न थरीका हतियार देखाइएको मूर्तिको अघिश्रीयन्त्र राखिएको श्रीयन्त्रमै पूजा आराधना हुने गरेको प्रत्येक अष्टमीका दिन विश्वरूपाको विशेष पूजा गर्नुपर्ने विधान रहेको बाह्र फिट अग्लो धातुका पाता जोडिएको विश्वरूपको मूर्ति

  अर्को मतानुसार बौद्ध धर्मसँग सम्बन्धित सम्बर देवताको मूर्ति विश्वरूप मन्दिरमा राखिएको भन्ने भनाइ पनि यसैले विश्वरूपमन्दिर हिन्दू बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago