पाल्पा , असोज १४ । जिल्लाकाे तिनाउमा जंगली च्याउ खाँदा २ जना विरामी भएका छन् ।
विषालु च्याउ खाँदा तिनाउ गाउँपालिका वडा ६ अर्खले बस्ने ३० वर्षकी मिना सारु र उनको भाई १४ वर्षको कमल सारु अर्घाली विरामी भएकाे लुम्विनी मेडिकल कलेज प्रभासले जनाएकाे छ । च्याउ खाई बिरामी भई उपचारको लागि मंगलवार साँझ लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा जनाएको छ । उनीहरुलाइ वान्ता र पखाला निरन्तर भईरहेको भएपनि अवस्था मध्यम रहेको अस्पतालले जनाएकाे छ ।अस्पतालले मिना सारुलाइ केही समस्या आएर आइसियुमा राखेर उपचार थालिएकाे अस्पतालका सूचना अधिकारी प्रदिप खनालले बताउनुभयाे । कमला शारू अर्घलीकाे भने स्वास्थ अवस्था सामान्य रहेको बताउनु भयाे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…