टोकियो -आज बिहान जारी गरिएको भूकम्पको पूर्व सूचना गलत प्रक्षेपण सहित जारि हुन गएकोमा मौसम एजेन्सीका अधिकारीहरुले माफी मागेका छन् ।
भूकम्प बिहान ९ बजेर ३६ मिनेटमा जापानको मुलभूमि भन्दा धेरै पर तोरिशिमा किन्काई केन्द्रबिन्दु भएर ५.८म्याग्निचुटको गएको थियो ।
भूकम्प प्रारम्भिक चेतावनी स्वरुप मोबाईल डिभाइसमा पठाईएको सचेतनाको सूचना र भूकम्पको मापन फरक पर्न गएका कारण त्यस्तो फरक पर्न गएको यहाँको मौसम सम्वन्धि संस्था मेटोरोलोजिक एजेन्सीका अधिकारीहरुले बताएका छन् ।
जमिनको सतहमा भूकम्पको कुनैपनी अनुभुती नपाईएपनी खतराको स्तर जनाउनेगरी भूकम्पको पूर्व सूचना पाउँदा सबैजना सचेत बनेका थिए ।
भूकम्प खतराको पूर्व सूचना आशंका गरिएभन्दा बढी प्रक्षेपण हुन गएको र यसबाट नागरिकमा पर्न गएको दुविधाको लागि क्षमा माग्दछौं मौसम एजेन्सीका अधिकारीहरुले पत्रकार सम्मेलन मार्फत भनेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…