सन्ताेष गहतराज , पाल्पा । लायन्स क्लब अफ पाल्पाका केन्द्रमा मनाेनित पदाधिकारीहरूलाई एक कार्यक्रमका बिचमा भव्य सम्मान गरेको छ । क्लबका अन्तर्राष्ट्रिय डिस्टिक ३२५ बि २ नेपालका गभर्नर सम्भु नकर्मीले २९ जना केन्द्रमा मनोनीत सुशील प्रधान , राजेन्द्र लिगल लगायत केन्द्रिय पदाधिकारीहरूलाई सम्मान गरेको हाे ।
कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार साहीले सामाजिक काम गर्दा नकारात्मक र परंम्परागत कुरालाई छोडेर कृयाशिल भइ अगाडि बढन आग्रह गर्नु भयो । त्यस्तै प्रमुख शाहीले तानसेनको बिकासमा लायन्स क्लबहरु सित मिलेर काम गर्न तयार रहेको पनि बताउनु भयो ।कार्यक्रम संयोजक हरि रायमाझीकाे स्वागत, सचीव समिर मान सिहंको सञ्चालन र क्लबका अध्यक्ष शारदा नेपाल को सभापतित्वमा भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…