अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ३५ हजार पुगेको छ। मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १० लाख कट्ने अमेरिका पहिलो राष्ट्र बनेको छ।
त्यस्तै मर्नेको संख्या ५९ हजार दुई सय ६६ पुगेको छ। तर केही प्रदेशले नयाँ संक्रमित संख्या र मृत्यु दर घटेको भन्दै आर्थिक व्यवस्था पुन: सुरू गर्ने तयारी गरेका छन्। ‘अब हाम्रा विज्ञहरू विश्वास गर्छन् कि महामारी हाम्रो पछाडि छ। अमेरिकनहरू अब सुरक्षित र छिटो पुनः आर्थिक गतिविधिलाई चलायमान गर्ने तयारीमा छन्,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने।
क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजोमले लकडाउनमा रहेको आफ्नो राज्य पुन सञ्चालन गर्न चरणबद्धरूपमा रूपरेखा प्रस्तुत गरेका छन्। क्यालिफोर्नियामा मात्रै एक हजार आठ सय बढीले ज्यान गुमाएका छन्। गभर्नर न्यूजोमका अनुसार विद्यालय र कलेजहरू जुलाइ र अगष्टमा सुरू हुन सक्नेछ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…