एजेन्सी । दक्षिण कोरियाको एक गोदाममा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । दक्षिण कोरियाको इचिवन शहरमा निर्माणाधीन अवस्थामा रहेको गोदाममा भएको आगलागीमा १० जना घाइते भएका छन् ।
आगलागी नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रकहरुले ५ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । सो गोदाममा ७८ जना कामदारहरु रहेको बुझिएको छ । यसैबीच प्रधानमन्त्री चुंग सिए क्युनले देशमा आपतकालीन घोषणा गर्नुभएको छ । आगलागीका कारण गोदाम पूर्ण रुपमा ध्वस्त भएको छ । घाइेतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…