टोकियो । लामो समय देखी खानागावा केनमा बस्दै आएका ४८ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । ज्वरो तथा रुघा , खोकी लागिरहे पछी अस्पत्ताल गएर कोरोनाको परिक्षण गर्दा, कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहान,एनआरएनए जापान कोरोना संक्रमण सहयोग संयन्त्रकी संयोजकलाई फोन सम्पर्क गरि जानकारी गराएपछि यो घटना बाहिर आएको हो ।
जानाकारी अनुसार उनको अवस्था सामान्य नै रहेकाले घरमै बसेर बसेर औषधी सेवन तथा आरम गर्न सुझाब दिएको सोहि अनुरुप, उनि हाल आफ्नै निवासमा आरम गरिरहेको जानकारीमा आएको छ । एनआरएनए जापानको अध्यक्ष देविलाल भण्डारीका अनुसार, यसरी घरमै बस्दा अरुमा पनि संक्रमण खतरा हुन सक्ने बताउदै आवश्यक उपचार को लागि हस्पिटलमै भर्ना गराउनका लागि पहल भईरहेको छ जानाकारी दिनु भयो । यो संगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ४ जना पुगेको छ । यस घटना बारे राजदूतावासले थप जानकारी लिनेक्रममा रहेको जनाईएको छ । परिवारसंगै बस्दै आएका उनको परिवारका अन्य सदस्यमा हालसम्म संक्रमण नदेखिएको जनाईएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…