झ्याप्प झ्याप्प बिजुली किन जान्छ ?

पछिल्लो समय बिजुली बत्ति झ्याप्पझ्याप्प जान थालेसँगै आम मानिसमा लोडसेडिङको त्रास बढ्दै गएको जाडो बढेसँगै विद्युतखपत् पनि बढेको नेपाल विद्युत प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ भएको नभइ हिटरको प्रयोगबढेपछि पुरानो तारहरु पग्लन थालेकाले केही समय विद्युत अवरुद्ध भएको बताएका छन् रातोपाटीसँग कुरा गर्दै शाक्यले नयाँसिस्टमको हिटर पुरानो तारमा जडान हुँदा समस्या आएको बताए यद्यपि, शाक्य गत वर्षको यही अवधिको तुलनामा यस वर्ष कमविद्युत काटिएको बताउँछन्

उनले भने, ‘लोडसेडिङ भएको छैन हुँदैन पनि अहिले जाडो बढेसँगै काठमाडौँमा माग बढेको माग बढ्दै जान थालेपछि लोडसेडिङभएको भन्ने लागेको हो तर विभिन्न फिडरमा मानिसहरुले हिटर थप्न थालेपछि समस्या आउन थालेको हो

प्राधिकरणका अनुसार कमजोर भएका तारहरु डिसकनेक्ट भएका छन् पुरानो सिस्टममा भएको तारमा नयाँ सिस्टमका हिटर जडान हुँदातार पग्लने समस्या देखिएको यो समस्या जहाँजहाँ सोही ठाउँमा मर्मत भइरहेको ओभरलोड हुँदा समस्या आएकोप्राधिकरणले जनाएको

गतवर्ष भन्दा यो वर्ष पिक समयमा ५० मेगावाट माग बढेको गत वर्ष १४ सय मेगावाट थियो भने यसवर्ष १४ सय ५७ मेगावाटनाघिसकेको यो अझै बढ्दै जाने देखिएको  यसको लागि लोड थेग्न आवश्यक पर्यो भने केही समय फिडर काट्न पनि सकिनेशाक्यले भनेका छन् शाक्यले समस्या देखिएको ठाउँमा तार पग्नलु अगावै मर्मत गर्न निर्देशन दिएको पनि बताए

मध्य मस्र्याङ्दीमा समस्या आउँदा देशभर बिजुली काटियो

सोमबार साँझ देशका विभिन्न ठाउँमा  विद्युत काटियो मध्य मस्र्याङ्दी जलविद्युतको एउटा युनिटमा समस्या आउँदा देशभरका विभिन्नठाउँमा विद्युत अवरुद्ध बन्यो नेपाल विद्युत प्राधिकरणले ढल्केबरदेखि चन्द्रनिगाहपुर १३२ केभीको प्रसारण लाइनमा ओभरलोड हुँदासमस्या आएको बताएको   भारतबाट बढी विद्युत प्रवाह हुँदा ओभरलोड परेको हो

शाक्यले भने, ‘नेपालको उत्पादन अर्पझट बढ्न गयो नेपालतर्फको प्रणालीले धान्न सकेन   ढल्केबरबाट खिम्ती हुँदै काठमाडौँ आउनेलाइन ओभरलोड भई रोकिन (ट्रिप) पुग्यो

उनी भन्छन्,  ‘भारतबाट बढी विजुली लियौँ जसले मध्य मस्याङ्दीको एउटा युनिट बन्द भयो यस्तो सयममा एक दुइवटा लोड काट्छौँ काट्न नभ्याउँदा बत्ति गयो

अब  समस्या आउन नदिन ट्रान्सफर्मर, कण्डक्टर वा अन्य जे जस्तो उपकरण परिवर्तन गरेर भएपनि प्रणालीलाई दिगो बनाउन प्रसारणनिर्देशनालय तथा भार प्रेषण केन्द्रलाई निर्देशन दिएको शाक्यले बताए आन्तरिक उत्पादन कम भारतबाट आउने विद्युत बढी भएपछिप्राधिकरणलाई सन्तुलन मिलाउँन हम्मे हम्मे परेको

दुई महिनाका लागि सय मोगावाट क्षमता थप्न भारतसँग माग गरिने

भारतबाट आउने विजुली (ढल्केबर मुजफ्फरपुर) २५० मेगावाट  क्षमताको भने त्यसलाई ३५० मेगावाट पुर्याइदिन नेपाल विद्युतप्राधिकरणले भारतसँग माग गर्ने भएको जाडो महिनाका लागि माग धान्न आगामी शुक्रबार भारतलाई अनुरोध गरिने शाक्यलेरातोपाटीलाई जानकारी दिए

महिनाका लागि सय मेगावाट बढाइदिन नेपालले अनुरोध गर्नेछ  यति गरिसकेपछि यो जाडो महिनामा समस्या हुँदैन,’ उनले भने शुक्रबारसम्म ट्रान्सर्फमरमर्मत् गरिसक्ने सोही दिन भारतलाइ अनुरोध गर्ने तयारीमा प्राधिकरण लोडसेडिङ हटाउन भारतबाटआयात हुने बिजुलीको भुमिका रहँदै आएको

प्राधिकरणका अनुसार ११ हजार ७३ मेगावाट/आवर विद्युत आयातित उर्जाको माग २५ हजार सय ६३ मेगावाट/आवर  जसमापिक आवरमा १४ सय ५७ मेगावाट माग   प्राधिकरणको हजार ४५ मेगावाट/आवर निजी उत्पादकको हजार ४५ मेगावाट/आवर विद्युत

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago