डलर खाता विनै ५ सय डलरसम्म भुक्तानी गर्न सकिने, राष्ट्र बैंकले माग्यो सुझाव

काठमाण्डौविदेशबाट वस्तु तथा सेवा आयात गर्दा डलर खाता नभएकाले पनि भुक्तानी गर्न पाउने भएका छन् नेपाल राष्ट्र बैंकलेडलर खाता नहुनेहरूले पनि वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न मिल्ने व्यवस्था कार्यान्वयनको लागि सरोकारवालासँग राय सुझावमाग गरेको

अहिले डलर खाता हुनेले मात्रै डलरमा भुक्तानी गर्न सक्छन्, विदेशी सेवा तथा वस्तु आयात गरेबापत थोरै रकम भुक्तानी गर्नेहरुलाईपरेको समस्यालाई मध्यनजर गर्दै नयाँ व्यवस्था कार्यान्वयन गर्न लागिएको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख बमबहादुरमिश्रले उज्यालोलाई जानकारी दिनुभयो  

अहिले सामाजिक सञ्जाल अन्य अनलाइन कारोबारको रकम डलरमा भुक्तानी गर्न समस्या भएको गुनासो सम्बोधन गर्नका लागिहामीले यो व्यवस्था गरेका हौँ, अनलाइनमार्फत सानोतिनो कारोबार गर्नेलाई यसले सुविधा हुनेछ’, विदेशी विनिमय व्यवस्थापनविभागका प्रमुख बमबहादुर मिश्रले उज्यालोसँग भन्नुभयो  

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न सकिने जनाएको थियो योव्यवस्थालाई थप प्रष्ट पार्दै सरोकारवालासँग सुझाव मागिएको मिश्रको भनाइ  

सुझावका लागि सार्वजनिक गरिएको प्रस्तावमा इजाजत प्राप्त वाणिज्य बैंकहरुले अनलाइनमार्फत विदेशबाट सेवा आयात गरेबापतकोभुक्तानी गर्ने प्रयोजनको लागि ११ वटा प्रक्रिया तथा सर्त उल्लेख गरिएको   

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago