पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडक दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
सडक कालोपत्रे गर्नका लागि सडक अबरूद्ध हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । राजमार्गको झुम्सा दोभान सडकखण्ड यहि मंसीर १४ गतेदेखि मंसीर १८ गतेसम्म बिहान साढे १० बजेबाट दिउसो साढे १२ बजे सम्म र दिउसो २ बजेबाट ४ बजे सम्म सडक बन्द रहने छ । सडक कालोपत्रे गर्न सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…