युभेन्टसको मैदानमा बार्सिलोना विजयी

एजेन्सीयूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको युभेन्टसको घरेलु मैदानमा बार्सिलोना को जित दर्ता गर्न सफल भयो

फोटो फाईल

खेलको १४ औं मिनेटमा नै बार्सिलोनाले ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो कप्तान लिओनेल मेस्सीले दिएको लामोपासलाई नियन्त्रणमा लिँदै दुई डिफेन्डरको बीचबाट डेम्बेलेले गरेको प्राहार गोलरक्षक वोजचिएक सेचेज्नीले बचाउन सकेनन्

युभेन्टसका फरवार्ड अल्भारो मोराटाले दुई पटक गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता दिएनन् ६९ औं मिनेटमा अद्रिएन राबीओटले पाएको अवसर सदुपयोग गर्न नसक्दा युभेन्टस खेलमा फर्कनबाट चुक्यो लगत्तै एन्टोइनग्रिजमनको प्रहार पोस्टभन्दा थोरैले बाहिरिंदा बार्साले अग्रता दोब्बर पार्न सकेन

खेलको ८५ औं मिनेटमा युभेन्टस १० खेलाडीमा सिमित भयो युभेन्टसका डिफेन्डर मरिह डेमीरालले दोहोरो पहेंलो कार्ड पाउँदै मैदानछाड्न बाध्य भएका थिए

खेलको अन्तिम मिनेटमा बार्सिलोनाले पेनाल्टी प्राप्त गर्यो फेडेरिको बर्नाडेस्कीले अन्सु फातीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीलेपेनाल्टी दिएका थिए उक्त पेनाल्टीमा कप्तान लिओनेल मेस्सीले गोल गर्दै जित सुनिश्चित गरे इन्ज्युरी समयमा फातीले सुवर्णअवसर सिर्जना गरेपनि आफैं प्रहार नगरी पास दिन खोज्दा गोल गर्नबाट चुके

यस जितसँगै बार्सिलोनाको खेलमा अंक भएको युभेन्टस भने खेलमा अंकसहित दोस्रो स्थानमा समान अंकजोडेको किएभ फेरेन्कभरोस भने तेस्रो चौथो स्थानमा छन् किएभ फेरेन्कभरोसको खेल को बराबरीमा टुंगिएको हो

sp sp

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago