विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

बलेवा,कालीगण्डकीको खोंचमा क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको

पर्वत सदरमुकाम कुश्मा बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ स्काइ साइक्लिङ लगायत साहसिकखेल सञ्चालन हुने भएको हो

फोटो फाईल

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दासञ्चालनमा आउन नसकेको कम्पनीका क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ५२५ मिटर लामो झोलुङ्गेपुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको खोलादेखि पुलकोउचाई २२८ मिटर अर्थात ७४८ फिट

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गर्ने भनेयहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताउनुभयो

बन्जी स्वीङ दुबैको मूल्यरु सात हजार तोकिएको पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुबिधासहित बन्जी वा स्वीङको हजार सय ५० रुपैयाँ रहेको टेण्डम (जोडी) स्वीङको १२ हजार गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ सय २८ मिटर भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट सय ४८ मिटर

यसको परिकल्पनाकार राजु कार्की फोलोरेन्स कार्की हुन् रिसोर्टसहित रु २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरैपरिवर्तन ल्याउनेछ एसियाकै अग्लो स्थानबाट बन्जीजम्प, प्राकृतिक सुन्दरता कालीगण्डकी खोँचको सुन्दर दृश्य यो पुल पुलसँगजोडिएका संरचना प्रयोग गर्दा लाग्ने खर्चको उपयोगिता पुष्टि गर्ने माध्याम हुन् यहाँ सञ्चालनमा रहेको रिसोर्टले पोखरा काठमाडौंकासुविधासम्पन्न स्टार होटेल युरोपका शहरहरूको रिसोर्ट बसाइको झल्को मेटाउने खालको निजी क्षेत्रको लगानीमा बनेको योपुलसँगैका संरचनाको प्रयोगमा निश्चित शुःल्क लाग्छ

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र बन्जीजम्प बन्न सक्छ साहसिक पर्यटनका लागि यहाँ बनेका संरचनानेपालमै अद्भूत छन् सामान्य लठ्ठेपिङ खेलाउनका लागि समेत प्रयोग भएको प्रविधिले सबैलाई लोभ्याउँछ २२८ मिटरको उचाइ, कालीगण्डकीले चिरेको पहाडका परिदृश्यमा स्काई साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो

बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल यो बन्न सक्छ नेपालमै पनि प्राकृतिक नदीमाथि बनाइएकाबन्जीहरूबाट नदीको बहाव हिमाल मुस्कुराएको दृश्य देख्ने अन्यत्र कुनै ठाउँ छैन बलेवा विमानस्थल, कालीगण्डकी करिडोर मध्यपहाडी लोकमार्ग यसका आधार क्षेत्र हुन् सहज यातायातको व्यवस्था हुँदा पर्यटकहरूलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउनसकिन्छ बन्जीजम्पले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत ठूलो योगदान गर्ने नै

–––

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago