२४ घण्टामा विश्वमा कती थपिए कोरोना संक्रमित ?

एजेन्सी, असोज १३, पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख २६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। थपिएकामध्ये सबैभन्दा धेरै भारतमा ६९ हजार ६०० रहेका छन्।

यस्तै, अमेरिकामा ३५ हजार ३००, ब्रजिलमा १६ हजार, अर्जेन्टिनामा ११ हजार ८०० र रसियामा आठ हजारजनामा कोरोना संक्रमण देखिएको छ। कोलम्बियामा पाँच हजार, इराकमा चार हजार १०० तथा फ्रान्समा चार हजार नयाँ संक्रमित थप भएका छन्।

पछिल्लो २४ घण्टामा विश्वभर तीन हजार ७६५ जनाको मृत्यु भएको छ। जसमध्ये भारतमा ७७७, ब्रजिलमा ३८५, अर्जेन्टिनामा ३६४, र अमेरिकामा ३०६, रसियामा १५३ तथा इरानमा १९० जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या १० लाख ६ हजार पुगेको छ। तीन करोड ३५ लाख कुल संक्रमितमध्ये दुई करोड ४८ लाख मानिस उपचारपछि निको भएका छन्।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago