सन्ताेष गहतराज,पाल्पा ।।
युवा सजगता अभियान पाल्पाकाे संयाेजकमा विद्यार्थी नेता कृष्ण अर्याल छनाेट भएका छन । नेपाल विद्यार्थी संघ तानसेन बहुमुखी क्यापसका इकाई सभापति तथा ने वि संघ पाल्पाका सह सचिव समेत रहेका कृष्ण अर्याल संयाेजकमा चयन भएका हुन ।
अभियानकाे विभिन्न जिल्लाहरूमा संयाेजकहरू चयन गर्ने क्रममा पाल्पा जिल्लाकाे संयाेजकमा विद्यार्थी नेता अर्याललाई प्रदान गरिएको हाे । देश भर अभियान संचालन गर्ने युवाहरूलाई व्यक्तित्व तथा नेतृत्व विकास सँगसँगै विभिन्न सीपमुलक तालिम सिकाउने,प्रशिक्षित गर्ने काम गर्दै अाएकाे संयाेक अर्यालले गाेर्खाली भ्वाइससँगकाे कुराकानीमा बताउनु भयाे । जिल्ला संयाेजककाे नेतृत्व पाएका अर्यालले छिटै जिल्लाहरूमा संगठन बिस्तार गर्ने बताए ।
उनले काेराेना समस्या हल हुने बित्तिकै युवाहरूलाई बैचारिक विकास,उधमशिलता तथा नेतृत्व अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्ने बताएका छन । अर्याल ने वि संघकाे जिल्ला कमिटी हुँदै एक दिग्गज व्यक्तित्व पनि परिचित हुनुहुन्छ ।
कुटनैतिक क्षमता भएका अर्यालले राम्रो काम गर्ने जिल्लाका युवाहरूलाई एकताकाे सुत्रमा बाध्नकाे लागि कट्टी बद्व रहेने पनि नेता अर्यालकाे भनाइ छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…