रि इन्ट्री प्रमिशन लिएर जापान छोडेका सबै बिदेशी नागरिकलाई सेप्टेम्बर १ बाट जापान प्रबेश गर्न दिइने ।
तर प्रबेशका लागि सम्बन्धित देशमा रहेको जापान एम्बेसीको अनुमति र पिसिआर रिपोर्ट नेगेटिभ (७२ घण्टा नकटेको) अनिवार्य गरिएको छ ।
(जापानको परराष्ट्र मन्त्रालयको होम पेज बाट)
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…