टोकियो । विश्वव्यापी कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि जापान सरकारले जुलाई १ तारिखबाट थप १८ देशबाट प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
विश्वव्यापी कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि ,आज जारी सुचना जुलाई १ तारिखबाट, अल्जेरिया, ईराक,,जमैका,क्यामरुन क्युवा, ग्वाटेमाला,कोस्टारिका,मध्य अफ्रिका,हैटी, मौरीटानिया,लेवनान लगायतका १८ वटा देशबाट जापान प्रवेशमा रोक लगाईनेछ । यि थपिएका मुलुकहरुसंगै जापान प्रवेशममा रोक लगाईएका मुलुकहरुको संख्या १ सय २९ वटा पुगेको छ ।
जापानमा पनि कोरोना प्रभाव कम हुने अनुमान गरिएता पनि जापानका विभिन्न प्रान्तहरु साथै पछिल्ला दिन टोकियो, साईतामा, होक्काईदो लगायतका स्थानहरुमा झन बढ्न थालेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…