प्रदेश नं १ मा आज मोरङमा, धनकुटा र खोटाङमा १/१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सो नतिजा आएको मन्त्रालयमा प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भयो ।
२ दिन केही कमी आएको पीसीआर परीक्षणको संख्या आज बृद्धि भएको छ । गत २४ घण्टामा ७ हजार ७९१ वटा नमुना परीक्षण हुँदा नेपालमा कुल पीसीआर परीक्षणको संख्या २ लाख २३ हजार ६३० पुगेको छ ।
क्वारेन्टाइनमा रहेका मानिसको संख्या दैनिक घटि रहेको छ । हाल क्वारेन्टाइनमा बस्ने मानिसको संख्या ५७ हजार ३६८ रहँदा आइसोलेशनमा रहेर उपचार गराउने संक्रमितको संख्या १० हजार ८५ रहेको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २९ :
नेपालमा कोराना संक्रमण पछि ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।
असार १३ गते निधन भएका रौतहटका ३० बर्षीय पुरुषमा हिजो कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
उनी फोक्सोको बिरामी भएर अस्पताल भर्ना भएको मन्त्रालयले बताएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…