अब सक्रिय संक्रमित ६,४९३ जना मात्रै

काठमाडौं पछिल्लो एक महिनाको अवधिमा कोरोना भाइरस परीक्षण दर खुम्चिएको पाइएको पछिल्लो एक हप्तालाई आधारमान्दा दैनिक हजार सय ४६ जनाको कोरोना भाइरस परीक्षण हुँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत सोमबारदेखि आइतबारसम्म ३८ हजार आठ सय २४ जनाको कोरोना परीक्षण गरिएको जसअन्तर्गत गत सोमबार हजार सय ५१, मंगलबार हजार, बुधबार हजार ५५९, बिहीबार हजार ५१०, शुक्रबार हजार १४२, शनिबार हजार ४३४ हिजो आइतबार हजार ८२८ जनाको कोरोना परीक्षण भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार विगतभन्दा परीक्षण संख्या घटेको उनले भने, ‘देशभर ८० प्रयोगशालाबाट परीक्षण हुन्छ परीक्षण संख्या बिस्तारै घट्दै गएको

यस्तै स्वास्थ्य मन्त्रालयले संयुक्त अधिराज्य (युके)बाट नेपाल फर्किएका २७७ जनाको कोरोना भाइरस परीक्षण गर्ने भएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार युकेमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएको पाइएपछि उनीहरूको कोरोनापरीक्षण गर्ने निर्णयमा मन्त्रालय पुगेको हो उनीहरूको पीसीआर परीक्षण गरी कोरोना पोजेटिभ देखिए पुनः जिन सिक्वेन्सिङ गर्नेस्वास्थ्य मन्त्रालयको तयारी

आइतबार थप ४८१ जनामा कोरोना संक्रमण देखिएको योसँगै देशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या लाख ५८हजार १८१ पुगेको हालसम्म संक्रमणमुक्त हुनेको संख्या लाख ४९ हजार ८६३ रहेको हाल देशभर ३६९ जना क्वारेन्टिनमारहेका छन् स्वास्थ्य मन्त्रालयका अनुसार अब सक्रिय संक्रमितको संख्या हजार ४९३ रहेको यस्तै देशभर २८८ जना कोरोना संक्रमित आईसीयू भेन्टिलेटरमा उपचाररत रहेका छन् जसअन्तर्गत २३५ जना आईसीयू ५३ जनाभेन्टिलेटरमा उपचाररत छन्

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश मा १२ आईसीयू चार भेन्टिलेटरमा, प्रदेश मा चार जना आईसीयू तीन भेन्टिलेटरमा, बाग्मतीप्रदेशमा ८२ जना आईसीयू २७ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आईसीयू आठ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५२आईसीयू आठ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् कर्णाली प्रदेशमा १० जना आईसीयू दुई जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा तीन जना आईसीयू एक जना भेन्टिलेटरमा रहेकाछन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago