फाईल फोटो
काठमाडौं , कात्तिक १२ । दशैंका कारण ५ दिनदेखि बन्द रहेको सेयर बजार आज बुधबारबाट खुला हुँदैछ । साथै बैंक तथा वित्तीय संस्थाहरु पनि आजैदेखि खुला हुँदैछन् । सेयर बजारका साथै बैंक तथा वित्तीय संस्थाहरु पनि दशैं विदाका कारण कात्तिक ७ गतेदेखि बन्द रहेका थिए ।
दशैं विदा अघि अन्तिम कारोबार दिन (कात्तिक ६ गते) नेप्से सूचक ८.५४ अंकले बढेर १६०६.२५ विन्दुमा बन्द भएको थियो । १८७ वटा सूचीकृत कम्पनीको १ अर्ब ९९ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोेबार भएको थियो । कुल ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच भएको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…