नेपाल बार एशाेसिएसन पाल्पाकाे अध्यक्षमा कार्की 

 पाल्पा – नेपाल बार एशोसिएसन पाल्पा कानुन व्यवसायीहरूकाे साझा सस्थाले नयाँ नेतृत्व पाएको छ । जस्काे अध्यक्षमा विनोद कार्की निर्वाचित हुनुभएको छ ।
शुक्रबारदेखि नेतृत्व चयन प्रक्रिया अगाडि बढेपनि अध्यक्षमा दुई जनाको दावी भएपछि निर्वाचन प्रक्रिया लम्बिएको थियाे । आइतबार भएको सहमतिअनुसार बारको उपाध्यक्षमा लालकुमारी राना, सचिवमा शान्ति बस्याल, कोषाध्यक्षमा जीतबहादुर लामिछाने, सदस्यमा घनश्याम ढकाल, राजेन्द्रप्रसाद बस्याल निर्वाचित हुनुभएको छ ।यस्तै सदस्यमै रामचन्द्र पौडेल, शंकरप्रसाद शर्मा, शालिकराम घिमिरे, सुरेशप्रसाद गौतम र सूर्यप्रसाद न्यौपाने रहनुभएको छ । निर्वाचन समितिका संयोजक भविश्वर भट्टराईका अनुसार केन्द्रीय पार्सदमा जोगबहादुर विक, हरिप्रसाद बस्याल र गीता शर्मा रहनुभएको छ ।
Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago