टोकियो । प्रधानमन्त्री आबेले पत्रकार सम्मेलन्को आयोजना गर्दै औपचारिक रुपमा राजीनामा दिएका छन । स्वास्थ्य अवस्था खराब बन्दै गएकाले राजीनामा दिनुपरेको बताएका छन । नियमित औषधी खाने र अस्पाताल गइराख्न पर्ने भएकाले १ बर्ष कार्यकाल बाँकी छदै राजीनामा दिनु परेको प्रष्ट परेका छन । मैले गरेका केही प्रतिबद्दताहरु बाँकी थिए तर स्वास्थ्यका कारणले राजीनामा दिन पर्यो पत्रकार सम्मेलनमा आबेले भनेका छन यसका लागि मेरा जनता सँग माफि माग्न चाहन्छु ।
जापानी इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पदभार सम्हालेका सिन्जो आबेको ठूलो आन्द्राको ‘Ulcerative Colitis’ नामक रोग छ । उनले आफुलाई पूरानो रोगले दुःख दिएकाले आफ्नो अबस्थाले जापानको राष्ट्रिय राजनीतिमा असर नपरोस भन्ने हेतुले राजीनामा दिने निर्णय गरेको बताए ।
उनले आफ्नो कार्यकालमा जापानी जनताको सहयोगले यहाँको अर्थतन्त्र, विकाश तथा कुटनीतिक सम्बन्धलाई कायम राख्न सकेको कुरामा स्न्तोष व्यक्त गरे, आफुले गर्न नसकेका कार्यहरुप्रति माफी मागे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…