पाल्पा । वर्षासँगै आएको भेलले बगाउँदा रम्भा गाउँपालिका – १, हुँगीमा एक जनाको मृत्यु भएको छ । रम्भा गा.पा.- १ असर्दीमा रहेको आफ्नै खेतमा जादा ढुङ्गा माटो सहित पहिरोको भेलले बगाई ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेलले बगाएर बेपत्ता भएका अर्यालको शव करीव दश मिटर तल पुरिएको अवस्थामा भेटिएको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…