पोखरा । कोरोना संक्रमण भएका थप २६ जना निको भएर घर फर्केका छन । यो संगै निको हुनेको कुल संख्या १९८ पुगेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार आइतबार साझसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८९६ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त प्रतिवेदन अनुसार गोरखा जिल्ला, सिरानचोक गाउँपालिकाका ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमण भएका पुरुषलाई आइसोलेसन मा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
आइतबार समेतका गरि पछिल्लो समय निको भएकाहरु नवलपरासी (व.सू पूर्व) जिल्लाका रहेका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…