पाल्पा । सरकारले सामुहिक कोभिड – १९ बीमामा अनुदान दिने घोषणा गरेको छ । आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटबाट अनुदान दिने भएको हो ।व्यक्तिगत कोरोना बीमामा कुनै छुट पाइनेछैन भने सामूहकि रुपमा बीमा गर्दा ५० प्रतिशत छुट दिने सरकारले घोषणा गरेको हो ।
सामूहिक कोराना बीमामा सरकारले अनुदान दिने घोषणा गरेसँगै अब एक लाख रुपैयाँको कोरोना बीमा ३०० मै हुने भएको छ भने ५० हजार रुपैयाको कोरोना बीमा १५० रुपैयाँमा हुने भएको छ । तर यो ब्यवस्था भने साउन १ गते देखि लागू हुने छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…