भविन्द्र गौतम, १५, बैशाख । स्याङ्जा जिल्लामा पहिलो पटक जुम्ल्याहा शिशुको शल्यक्रिया सफल भएको छ । प्राकृतिक तरिकाले नमिल्ने भएपछि जिल्ला अस्पालमा स्याङ्जामा आकस्मिक शल्यक्रिया गरिएको थियो । जिल्ला अस्पताल स्याङ्जाका विशेषज्ञ डा. नारायण गोदारको नेतृत्वमा शल्यक्रिया गरी जुम्ल्याहा बच्चाको जन्म दिइएको छ । सोमबार बिहान १०:३० बजे सुरु गरिएको शल्यक्रिया बाट ११:१७ मा पहिलो र ११:१९ मा दोश्रो शिशु निकालिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…