{"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585321091430","subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1585321091391","source":"other","origin":"gallery"}
विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)को कारणले बाग्लुङ समाज जापानले तय गरेको अधिबेशन लगायतका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको छ ।
समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठ र सचिब राजु केसिको संयुक्त हस्ताक्षरित एक बिज्ञप्तीबाट समाजले चैते दसैंको अवसरमा गर्न लागेको मनोरन्जनात्मक कार्यक्रम तथा तेश्रो अधिबेशन स्थगित गरिएको जानकारी गराईएको छ ।
साथै कोरोना भाईरसले अहिले विश्वभरी नै ठुलो जनधनको क्षति पुर्याईरहेको हुँदा आम जनसमुदायमा उच्च सतर्कता अपनाउन पनी बिज्ञप्तीद्वारा अपिल गरिएको छ ।
मे ५ तारिख जापानमै पहिलो पटक दोहोरी गीत प्रतियोगिता ,ख्याती प्राप्त राष्ट्रिय कलाकारको प्रस्तुती सहित अधिबेशन गर्ने तरारी समाजले गरेको थियो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…