पाल्पा । सडकमा परेका खाल्डाखुल्डी ले सास्ती खेपेका यात्रुहरूलाई केही रहत हुने भएको छ । सिद्धार्थ राजमार्गकाे झुम्सा-दाेभान सडकखण्डमा कालाेपत्रे गर्न लागिएपछी यात्रामा सहज हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार २०७७ मंसीर १४ गतेदेखि मंसीर १८ गतेसम्म कालोपत्रेको काम हुने छ । कालोपत्रेका लागि दैनिक चार घण्टा सडक बन्द हुनेछ । जसका लागी बिहान१०:३० देखि १२: ३० सम्म र दिउँसो २:०० देखि ४:०० सम्म दुई सिफ्टमा राजमापुर्ण रुपमा बन्द हुने भएको छ ।
निकै नै ब्यस्त हुने सिद्धार्थ राजमार्ग पटक-पटक बन्द हुँदा सास्ती बेहाेर्नु परेकाे गुनासाे यात्रुले गर्दै आएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…