भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे  नेपालको तीन दिवसीय भ्रमणका  लागि यही कात्तिक १९ गते यहाँ आउने  हुनुभएको प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो

फोटो फाईल

राष्ट्रपति विद्यादेवी भण्डारीले  जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुने सैनिकजनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको नेपाली सेना भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुृखलाई मानार्थमहारथी दर्जा प्रदान गर्ने परम्परा   रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेलेऔपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको  सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो प्रधानसेनापति थापासँग जनरलनरवणेले औपचारिक भेटवार्ता   छलफल  गर्नुहुनेछ

कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिनुभयो भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जलि अर्पणका साथै जङ्गीअड्डामा सम्मान गारद निरीक्षणगर्नुहुनेछ जनरल नरवणेको भ्रमण दल चार सदस्यीय हुने

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago